एनपिएल : जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ९ विकेटको क्षतिमा १३६ रन जोडेकाे हाे ।

जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?