
एजेन्सी । जर्मनीको बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले विशाल जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्युनिखले रेड लेपेजलाई पाँच-एक गोलले पराजित गरेको हो ।
बायर्नको जितमा मुसैला, केलियन, किम्बिच, साने र अल्फोनोसले गोल गर्नुभएको थियो । लेपेजका तर्फबाट एकमात्र सान्त्वना गोल बेन्जिमिनले गर्नुभएको थियो ।
जितपछि बायर्न १५ खेलबाट ३६ अंकसहित तालिकाको पहिलो स्थानमा कायम छ भने लेपेज समान खेलबाट २७ अंकसहित चौथो स्थान पुगेको छ । दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लेभरकुसेनको १४ खेलबाट २९ अंक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच