
कालीकोट । सुत्केरी नसकेकी कालीकोटको महाबै गाउँपालिकाकी एक महिलाको उद्दार गरिएको छ ।
महाबै गाउँपालिकाको आधारभूत स्वास्थ्य संस्थाबाट सुत्केरी हुन नसक्दा वडा नम्बर-४ निवासी २३ वर्षीया लालसोभा सिंह थापालाई उद्दार गरि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।
राष्ट्रपति सुत्केरी महिला उद्वार कार्यक्रमको सहयोग र गाउँपालिका र जिल्ला प्रशासनको पहलमा सुत्केरी थापाको उद्वार गरिएको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच