![फुस्रा हिमाल,सुख्खा हिउँद : न हिमपात,न वर्षा](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/himal_myagdi.jpg)
काठमाडाैं । मंगलबार नेप्से परिसूचक बढेको छ । बिहीबारदेखि घट्दै गएको शेयर बजार नेप्से परिसूचक २४.५० अंकले बढेर आज दुई हजार ६५७.७७ बिन्दुमा बजार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ३.१९, फ्लट इन्डेक्स १.६५ र सेन्सेटिभ फ्लट इन्डेक्स १.१४ अंकले बढेको छ भने १३ वटै उपसमूहमा हरियाली देखिएको छ । सर्वाधिक विकास बैंकको शेयरमा ४.०७ प्रतिशतको उछाल देखिएको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडको शेयर कारोबार भएकोमा आज ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच