
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन र सभा बल्खुमा सुरू भएको छ ।
बल्खुस्थित आमसभास्थलमा अहिले नेताहरूले सम्बोधन गरिरहेका छन् ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा गर्न लागेको प्रदर्शनमा बाक्लो मात्रामा सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् ।
राप्रपाका नेता कार्यकर्ताहरु आमसभास्थलमा पुगेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच