
काठमाडौं । नयाँ बर्ष २०८२ को अवसरमा नयाँ चलचित्र 'स्त्री' को घोषणा गरिएको छ । चललचित्र, टेलीचलचित्र तथा म्यूजिक भिडियोका चर्चित निर्देशक जीवन शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्र 'स्त्री' को घोषणा गरिएको हो ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा बन्ने चलचित्रको एउटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक थिम पोस्टर हेर्दा चलचित्र रहस्यले भरिएको आँकलन गर्न सकिन्छ । 'स्त्री' लेखेर त्यसलाई जंजीरले बाधिएको थिम पोस्टरले धेरै कुरा बोल्ने देखिन्छ ।
चलचित्रको अहिले प्रि-प्रोडक्सनको काम भैरहेको निर्देशक शाहीको भनाई छ । चलचित्रको लागि केही कलाकार फाइनल भएपनि केही कलाकारलाई छान्न बाँकी छ । फाइलन भएका कलाकारको नाम पनि गोप्य राखिएको छ ।
निर्देशक शाहीकाअनुसार चलचित्र चाँडैनै फ्लोरमा जानेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच