सुन्दर पोखरामा छैन पर्यटक(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

पोखरा । पर्यटकीय राजधानी पोखरा अहिले पूर्ण रूपमा खुलेको छ । आँखा अगाडी माछापुछ्रे टलक्कै टल्कने गरि देखिन्छ । यो पर्यटकीय सिजन पनि हो । तर पर्यटकीय राजधानीमै पर्यटक नहुँदा सुनसान जस्तै बनेको छ । थोरै मात्रामा आउने स्वदेशी पर्यटकले यहाँको व्यापार धानेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?