रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन् : अर्थमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको बताउनु भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको प्रस्ट्याउनु भयो ।

उनलहाँ जानी जानी वक्तव्यमा नभनीएको नभइ रातो कितावमा भएका कतिपय योजना वक्तव्यमा छुटेको बताउनु भयो।  गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको र ती मध्ये धेरै बजेटको वक्तव्यमा नाम लिन नसकिएको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?