यस्तो छ तपाईंको असार ९ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार ९ गते बिहीबार, ई.सं.-२३ जुन, २०२२ । तिथि- आषाढ कृष्णपक्ष दशमी, नक्षत्र- रेवती, १०ः२५ बजे उप्रान्त अश्विनी, योग- शोभन, करण- वणिज, चन्द्रराशि- मीन, सूर्योदयः ५ः११, सूर्यास्तः १९ः०१ ।

मेष : निकटजनहरूसँग असमझदारी बढ्न सक्छ ।

वृष : विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ ।

मिथुन : विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कर्कट : व्यापार तथा उद्योगतर्फ लाभ उठाउने मौका छ ।

सिंह : आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ ।

कन्या : जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ ।

तुला : सरकारी कामकाजमा विलम्ब हुनेछ ।

वृश्चिक : नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ ।

धनु : गलत सल्लाहको पछि लाग्दा नोक्सानी बेहोर्नुपर्ला ।

मकर : व्यावसायिक क्षेत्रमा थप लगानी बढाउन सकिनेछ।

कुम्भ : असंयम व्यवहारले समस्या निम्त्याउनेछ

मीन : प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?