एजेन्सी । बलिउड किंग शाहरूख खानले छोरी सुहाना खानसँग चलचित्रमा अभिनय गर्नुहुने भएको छ । बाबुछोरी दुवैले छिट्टै चलचित्रको छायांकन सुरु गर्ने चर्चा छ । यो चलचित्रलाई सुजय घोषले निर्देशन गर्दै हुनुहुन्छ ।
डिसेम्बरको अन्त्यमा यो अनटाइटल चलचित्रको स्क्रिप्ट पढ्न शाहरूख र सुहानासँगै बस्ने बताइएको छ । चलचित्रको छायांकन आगामी जनवरीको अन्त्य वा फेब्रुवरीमा सुरु हुनसक्ने आकँलन गरिएको छ । सुहाना चलचित्र ‘द आर्चिज’बाट बलिउडमा डेब्यू गर्दै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच