आलुको मूल्य घट्यो, अन्य तरकारीको भाउ कति ?

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडाकाे न्यूनतम मूल्य ५० रूपैयाँ ताेकिएकाे छ । त्यस्तै भारतीय ठूलाे गाेलभेडामाे मूल्य बढेकाे छ । हिजाे अधिकतम ६० रूपैयाँ प्रतिकेजीका दरले काराेबार भएकाे भारतीय ठूलाे गाेलभेडाकाे मूल्य आज ७० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

राताे आलुकाे मूल्य घटेकाे छ । आज राताे आलुकाे न्यूनतम मूल्य ३० रूपैयाँ प्रतिकेजी निर्धारण गरिएकाे छ । भारतीय सुकेका प्याजकाे न्यूनतम मूल्य ७५ रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

आज तरकारी तथा फलफूलकाे मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?