
काठमाडौं । चलचित्र ‘रुमानीमा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित हुनुभएको छ । रोमान्टिक प्रेमकथामा आधारित ‘रुमानी’मा आरएल शाह र अभिनेता आर्यन अधिकारी मुख्य भूमिकामा यसअघि अनुबन्धित भइसक्नु भएको छ ।
महेश पौडेलको छायांकन रहने चलचित्रलाई अनिल योन्जनले निर्देशन गर्दै हुनुहुन्छ । योन्जनले यसअघि चलचित्र ‘डायरी‘ निर्देशन गर्नुभएको थियो । चलचित्रको निर्मातामा हरि मल्ल ठकुरी र जिएम ठकुरी रहनुभएको छ । चलचित्रको छायांकन अष्ट्रेलियामा हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच