✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार १७ गते शुक्रबार, ई.सं.-१ जुलाइ, २०२२ । तिथि- आषाढ शुक्लपक्ष द्वितीया, ११ः०१ बजे उप्रान्त तृतीया, नक्षत्र- तिष्य, योग- व्याघात, करण- कौलव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः१३, सूर्यास्तः १९ः०२ ।
मेष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
वृष : पढाइ लेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
सिंह : लक्ष्मी प्रसन्न रहनाले धनलाभ मिल्नेछ ।
कन्या : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।
तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।
वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच