प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरू निजगढ प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरिक्षणका लागि बारा प्रस्थान गरेका छन ।

प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ विमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका निरिक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?