काठमाडौं । मञ्जुश्री फाइनान्स र ग्यालेक्सी हस्पिटल पोखराबीच सम्झौता भएको छ । सम्झौतासँगै मञ्जुश्री फाइनान्सका खातावालाले ग्यालेक्सी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौताअनुसार मञ्जुश्री फाइनान्सका सम्पूर्ण कर्मचारी तथा ग्राहकले उक्त हस्पिटलबाट लिइने सम्पूर्ण प्रकारका सेवामा १५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।
बिल भुक्तानी गर्दा कम्पनीको मोबाइल बैंकिङ एप, डेबिट कार्ड वा नगद जुनसुकै माध्यमबाट गर्न सकिनेछ । मञ्जुश्री फाइनान्सले काठमाडौंका साथै अन्य २६ शाखामार्फत् प्रमुख शहरमा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच