![गरिबको चमेली बोल्दिने कोही छैन !](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Footpath-TradersMathi-Mahanagar.jpg)
काठमाडौं । माल्दिभ्सको समुद्री प्रहरीले शनिबार बिहान समुद्रमा बगेका १० जना विदेशी गोताखोर र स्थानीय प्रशिक्षकसहित १३ जनाको उद्धार गरेको छ ।
प्रहरीले विज्ञप्तिमा जनाएअनुसार समुद्री प्रहरी स्पीड बोटले शुरुमा दक्षिणी हुवाधु एटोलको निर्जन टापु गान नजिकै दुई जना व्यक्तिलाई समस्यामा परेको देखेपछि उद्धारकार्य अगाडि बढाएको थियो ।
समस्याग्रस्त व्यक्तिलाई उद्धार गरेपछि समुद्री प्रहरीले अन्य गोताखोरको उद्धार गरेको थियो । समुद्री सतहमा एक्कासि तीव्र गतिको कडा जलप्रवाह भएपछि समुद्री यात्रामा रहेका व्यक्ति अनियन्त्रित भएर बगेका थिए ।
![झापाको सार्वजनिक जग्गा हिनामिना प्रकरणमा कार्यालय प्रमुखकै मिलेमतो](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Jhapako-Public-Jagga-Hinamina-Case.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच