काठमाडौं । समाजमा घटिरहेको यथार्थ घटनालाई चित्रण गर्दै अभि सुनारको शब्द, संगीत र समीक्षा अधिकारीको स्वरमा ‘मैले जितेर पनि हारेँ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समय चर्चामा रहन सफल मोडल रमेश सेञ्चुरी, कुसुम शर्मा, अभि सुनार, करिष्मा क्षेत्रीको अभिनय रहेको भिडियो मुकेश हुमागाईंले खिच्नुभएको छ भने सम्पादन विनोद बम, निर्देशन एलोन रेशमको रहेको छ ।
भिडियो स्मिता स्नेहा इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच