काठमाडौं । चलचित्र ‘भाइरल गोर्खे’को पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा सौगातको क्यारेक्टर लुक्स चित्रण छ । जहाँ उहाँ दुई राँगामाथि चढेर क्यामेराका लागि पोज दिइरहेको देख्न सकिन्छ ।
चलचित्रमा सौगातसँगै सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ । निगम श्रेष्ठको निर्देशन रहने चलचित्र कमेडी जनरामा निर्माण हुुनेछ ।
अमर महर्जनको छायांनकन रहने चलचित्रको निर्मातामा विशाल ताम्राकार र महेश लामिछाने रहनुभएको छ । बिहीबाराट छायांकनमा जाने चलचित्र लम्जुङ र गोरखामा छायांकन हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच