आरजु देउवा दिल्लीबाट स्वदेश फिर्ता

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्किनुभएको छ । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किनु भएको हो ।

आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो । भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किनु भएको हो ।

आरजु गत असार २६ गते उपचारका लागि भारत जानु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?