काठमाडौं । सीताराम डेरीले कीर्तिपुरको नयाँ बजारमा बिक्री बेन्द्र सञ्चालनमा ल्याएको छ । कलाकार दिपकराज गिरी, दिपाश्री निरौला र जितु नेपालले संयुक्तरूपमा केन्द्रको उद्घाटन गर्नुभएको छ । केन्द्रमा सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिद्वारा उत्पादित दुग्धजन्य पदार्थ बिक्री हुनेछ । सीताराम डेरी २८ वर्ष प्रवेशका अवसरमा कीर्तिपुरमा सञ्चालनमा ल्याइएको चौथो बिक्री केन्द्र हो ।
सीताराम गोकुल मिल्क्सका अध्यक्ष सुमित केडियाले क्रमिकरूपमा अन्य स्थानमा पनि बिक्री केन्द्र सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । सितारामले साउन महिनाभर आफ्ना उत्पादनमा पाँच प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच