काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने हुनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई आजै पार्टी प्रवेश गराउने तयारी गर्नुभएको छ ।
एमालेबाट निर्वाचन लड्न टिकट नै लिनेगरी उहाँ पार्टी प्रवेश गर्न लागेको बताइएको छ । खनाल काठमाडौं वा तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लाग्नुभएको हो ।
प्रहरीमा बहालमा रहँदा खनालको निकै लोकप्रियता रहेको थियो । खनालले बुधबार अध्यक्ष ओलीसँग बालकोटमा भेट गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच