इन्डोनेसियामा शक्तिशाली भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

बाली । इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ ।

भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ ।  भूकम्पले पु-याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?