सुर्खेत २ मा कांग्रेसका थानीलाई सुरुवाती अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । सुर्खेत २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेद्वार हृदयराम थानीलाई सुरुवाती अग्रता मिलेको छ ।

अहिलेसम्म तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उमेद्वार अमृत विसीले एक सय ५० मत प्राप्त गर्नुभएको छ । चार मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?