धनगढी । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ ।
क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ हालसम्म ६ सय एक मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले २ सय ६९ मत ल्याउँदै अग्रता बढाउनु भएको छ । उहाँलाई एक सय ६० मत सहित कांग्रेसका रामजनम चौधरी पच्छ्याइरहनु भएको छ ।
कैलाली १ मा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४ मत प्राप्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच