काठमाडौं । हास्यकलाकार महादेव त्रिपाठी अमेरिकामा सम्मानित हुनुभएको छ । अमेरिकाको न्यू जर्सी राज्यका क्राउन्सिल प्रेसिडेन्ट जोयर वाटरम्यानले उहाँलाई ‘गोर्खाली सम्मान’ द्वारा सम्मानित गरिएको हो । अमेरिकाको न्यू जुर्सीमा आयोजित एक समारोहबीच उहाँलाई उक्त सम्मान डा.विष्णुमाया परियारले प्रदान गर्नुभएको थियो ।
नेपाली नागरिक परियार वाटरम्यानकी सल्लाहकार हुनुहुन्छ । शारिरक अवस्थताको कारण वानरम्यानले आफ्नो प्रतिनिधित्वको रुपमा परियारलाई पठाउनुभएको थियो । कार्यक्रममा फाटो ग्राफर सागर गुरुङ, रमेशकुमार दर्नाललगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच