शिखरको निःशुल्क स्वास्थ्य शिविर

Read Time = 1 min

काठमाडौं । शिखर इन्स्योरेन्सले इ-फार्मेसीको सहकार्यमा दुईदिने स्वास्थ्य शिविर आयोजना गरेको छ । कर्मचारीका लागि आयोजित स्वास्थ्य शिविरमा ब्लडप्रेसर, ब्लडसुगर, शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर आदिको जाँच गरिएको थियो ।

साथै एक इ-फार्मेसीका पोषण विशेषज्ञले दैनिक आहार र स्वस्थ खानालगायतका विषयमा जानकारी प्रदान गरेका थिए । उक्त शिविरमा दुई सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)