बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा शुक्रबार रातिदेखि मतगणना सुरु भएको छ ।
देवदह नगरपालिकाको वडा न. १ मा २०० मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
देवदहमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारको ६८ र नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेले ५८ मत ल्याएको छ भने माओवादी केन्द्रले ५० मत ल्याएको छ । वडाअध्यक्षमा काँग्रेसले ७२ मत ल्याएको छ भने एमालेले ४१ मत प्राप्त गरेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :