महोत्तरीको सोनाम गाउँपालिका १ मा जसपा विजयी

Read Time = 1 min

महोत्तरी । सोनामा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ ।

जसपाबाट उम्मेदवार बन्नुभएको अशोक यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै जित हासिल गर्नुभएको छ ।

निर्वाचन आयोग सोनामाका अनुसार उहाँले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?