जितेन्द्र भण्डारी
पाँचथर । तुम्बेवा गाँउपालिकाको अध्यक्ष मा नेपाली कांग्रेसका बाबुराम खड्का बिजयी भएका छन् । सत्ता गठबन्धबाट उम्मेद्धार बनेका खड्काले नेकपा एमालेका गोबिन्द बहादर तामाङलाई ४ सय ७ मतले हराउदै विजयी हुनुभएको हो ।
खड्का २ हजार ७ सय १८ मत प्राप्त गर्दा तामाङले २ हजार ३ सय ११ मत मात्र प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका खड्ग सम्हाम्फे बिजयी हुनुभयो । सम्हाम्फेले ६९९ मतले एमालेकी नन्दाकुमारी धमलालाई पराजित गर्नुभयो ।
सम्हाम्फेले २ हजार ७ सय ८ मत प्राप्त गर्दा धमलाले २ हजार ९ मत मत प्राप्त गर्नुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं