यस्तो छ तपाईंको १४ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल जेठ १४ गते शनिबार, ई.सं. २७, मे २०२२ । तिथि- वैशाख कृष्णपक्ष त्रयोदशी, नक्षत्र- भरणी, योग- शोभन, करण-वणिज, चन्द्रराशि- मेष सूर्योदयः ५ः११, सूर्यास्तः १८ः५२ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ ।

मिथुन : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : दृष्टिदोष वा गलत चिन्तनले भ्रमित तुल्याउन सक्छ ।

कुम्भ : वादविवाद, असमझदारी, आलोचना जस्ता विघ्नबाधा आउनेछन् ।

मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?