काठमाडौं । दराजले प्राउड्ली नेपाली-प्रमोटिङ नेपाली ब्रान्ड नामक नयाँ अभियानको घोषणा गरेको छ । विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवा प्रदान गर्दै आएका नेपाली ब्रान्डलाई हाइलाइट र प्रवद्र्धन गर्ने अभियानको मुख्य लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्राउड्ली नेपाली अभियान एक दीर्घकालीन परियोजना हो । फुलु, जुआस, सिजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा जस्ता उत्कृष्ट नेपाली ब्रान्डका साथ अभियानले ग्राहकलाई नेपाली ब्रान्डबारेमा थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
साथै स्थानीय ब्रान्डले अन्तर्राष्ट्रियस्तरका उत्पादन प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीको भनाइ छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :