काठमाडौं । सामसुङ नेपालले आइएमएस ग्रुप र हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार प्रदान गरेको छ ।
उपहार योजनाअन्तर्गत तीन वितरक भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई किया सोनेट कार साथै १० जना विजेतालाई बजाज २२० एफ एबिएस बाइक पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भाउचर पनि प्रदान गरिएको छ । योजना २०२२ को अप्रिलदेखि मेसम्म सञ्चालन गरिएको र देशभरका वितरकलाई सहभागी गराइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच