पुतलीसडकमा डक एन्ड डोरिस रेस्टुरेन्ट

Read Time = 1 min

काठमाडौं । पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) डक एन्ड डोरिस नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । रेस्टुरेन्टको उद्घाटन नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले गर्नुभयो ।

रेस्टुरेन्टका प्रबन्धक निरज मानन्धरले रेस्टुरेन्टमा बिहानको ब्रेकफास्ट, लन्च र डिनर आदि पाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सामान्यतया साधारण रेस्टुरेन्टभन्दा हामी सस्तोमा सेवा दिन्छौँ, सस्तोभन्दा पनि स्वस्थकर खाना हाम्रो पहिलो प्राथमिकता हो, मासुहरू जहाँं पायो, त्यहीँबाट नकिनेर विशेष स्थान आइएसओ सर्टिफाई भएका ठाउँंबाट मात्र मासुलगायतका खाद्यान्न किनेर तयार पारिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?