काठमाडौं । गोल्याण गु्रपअन्तर्गतको पियोर इनर्जी लिमिटेडले मंसिर २४ गते बाँकेको खजुरा गाउँपालिकाको रनियापुरस्थित ग्रिडमा आबद्ध सौर्य पिभी विद्युत् आयोजना बाँके, ब्लक-१ (१० मेगावाट) को सफलतापूर्ण परीक्षण सम्पन्न गरेको छ । कम्पनीअन्तर्गतको ब्लक-२ आयोजनाको गत वैशाख १८ देखि नै व्यापारिक उत्पादन सुरु भइसकेको छ ।
ब्लक-१ आयोजना सञ्चालनसँगै नेपालमा निजी लगानीबाट निर्माण तथा सञ्चालन हुने सबैभन्दा ठूलो पावर प्लान्टका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।
आयोजनाबाट उत्पादित ऊर्जा राष्ट्रिय ग्रिडमा जोडेर नेपालको ऊर्जामा योगदान गर्नुका साथै जलवायु परिवर्तनको समस्या समाधानतर्फ पनि सकारात्मक भूमिका हुनेमा कम्पनी विश्वस्त रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच