काठमाडौं । जगदम्बा मोटर्सले काठमाडौंको टोखा-३ स्थित पूर्ण सुविधासहितको नयाँ सोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ । ग्राहकलाई टिभिएस मोटरसाइकल तथा स्कुटर बिक्री, सेवा र स्पेयर पार्ट्स सहजरूपमा उपलब्ध गराउने उद्देश्यका साथ सोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
सो अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भन्नुभयो, ‘टिभिएसमा ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैँ प्रयासरत छौँ । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितोरूपमा सेवा दिन नयाँ सुविधा थपिएको छ ।’ कम्पनीले नेपालभर एक सय ३२ भन्दा बढी डिलरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच