✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल श्रावण १३ गते शुक्रबार, ई.सं.-२९ जुलाई, २०२२ । तिथि- श्रावण शुक्लपक्ष प्रतिपदा, नक्षत्र- तिष्य, ९ः४६ बजे उप्रान्त अश्लेषा, योग- सिद्धि, करण- किंस्तुघ्न, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः२६, सूर्यास्तः १८ः५३ ।
मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।
वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।
मिथुन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।
सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
कन्या : नियमित खर्चसमेत बढ्ने योग छ ।
तुला : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
वृश्चिक : सवारीसाधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्ला ।
धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।
मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच