कुमारी बैंकलाई अवार्ड

Read Time = 1 min

काठमाडौं । कुमारी बैंक ‘एक्सिलेन्स इन इ-कमर्श बिजनेस २०२२’  अवार्डबाट सम्मानित भएकोे छ । भिसा इन्टरनेशनले कुमारीलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम इ-कमर्श व्यवसायको मात्रा हासिल गरेकोमा अवार्ड प्रदान गरेको हो ।

स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै आएको बैंकले आगामी दिनमा पनि सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिमा जोड दिने प्रतिबद्धता जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?