मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाद्वारा पदबाट राजीनामा

Read Time = 1 min
A A- A+

जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिनुभयो । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बन्नुभएका झा लगातार पाँच वर्ष यो पदमा रहनुभएको छ ।
निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताउनु भयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?