यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१४ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?