एनसेल र आइएमई पेबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पे एप प्रयोगकर्ताले एनसेलको डाटाबाट जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्ने बताइएको छ ।

आइएमई पेले ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ । आइएमई पे र एनसेलबीचको सहकार्यको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?