श्रेयाको ‘ब्रालेस पोज’

Read Time = 1 min

मुम्बई । अभिनेत्री श्रेया धनवन्तरीले ‘ब्रालेस पोज’का तस्वीर सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्ना निकै बोल्ड तस्वीर इन्स्टाग्राममा शेयर गर्नुभएको हो ।

यतिबेला यी तस्वीरले निकै चर्चा पाएका छन् फ्यामिली म्यान फेम अभिनेत्री तस्वीरमा बोल्ड र सिजलिङ देखिनुभएको छ । आफ्नो फोटोसुटलाई बोल्ड बनाउँदै श्रेयाले बिकिनी बटम र अनबटन ज्याकेटमा पोज दिनुभएको छ ।

इन्स्टामा निकै सक्रिय रहेन श्रेयाका सात लाखभन्दा बढी फलोअर्स छन् । श्रेयाले हिन्दी र तेलुगु चलचित्र र वेब सिरिजमा काम गर्नुभएको छ । उहाँका ‘जोश’, ‘लूप’ ‘लपेटा’, ‘हृवाई चिट इण्डिया’ जस्ता चलचित्र आएका छन् भने वेब सिरिज ‘द फेमिली म्यान’मा जोयाको भूमिकामा देखिनु भएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?