ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन २० गते बिहीबार, ई.सं.– ६ अक्टोबर, २०२२ । तिथि– आश्विन शुक्लपक्ष एकादशी, ८:५५ बजे उप्रान्त द्वादशी, नक्षत्र – धनिष्ठा, योग– धृति ६:३४ बजे उप्रान्त शूल, करण– भद्रा, चन्द्रराशि– मकर, सूर्योदयः ५:५९, सूर्यास्तः १७:४३ ।
मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
वृष : राज्य पक्षबाट अनावश्यक झै–झमेला आइलाग्न सक्छ ।
मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।
कर्कट : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।
कन्या : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पुरा हुन कठिन छ ।
तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।
धनु : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।
मकर : प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
कुम्भ : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।
मीन : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच