एनआइसी क्यापिटलको पुँजी बजार सचेतना

Read Time = 1 min

काठमाडौं । वल्र्ड इन्भेष्टर विक २०२२ का अवसरमा एनआइसी एसिया क्यापिटल लिमिटेडले टुकी रिसोर्ट पोखरामा प्रदेशस्तरीय पुँजी बजार साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा कम्पनीका उच्च तहका अधिकारीहरूले डिम्याट खाता, प्राथमिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानीसम्बन्धी निर्णय लिँदा ध्यान दिनुपर्ने कुरालगायत समग्र पुँजी बजारको पछिल्लो अवस्थाबारे जानकारी प्रदान गरेको कम्पनीका प्रमुख मर्चेण्ट बैंकिङ दामोदर रायमाझीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?