चलचित्र निर्माता बसन्त शर्माको निधन

Read Time = 1 min

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ ।

मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निर्माता शर्माको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो ।

निर्माता शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?