ज्योति साहित्य प्रतिष्ठानको पुनर्गठन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको भेलाले कवि मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको महासचिवमा उषा आचार्य र सचिवमा सुष्मिता श्रेष्ठ चयन हुनुभएको छ ।

समितिका सदस्यहरूमा जनार्दन अधिकारी धड्कन, राजबाबु श्रेष्ठ ‘सागर’, लक्ष्मी बडाल, संगीता ठाकुर तथा रेणु घिमिरे सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा प्रतिष्ठानले संस्थासँग आबद्ध पाँच साहित्यकारहरूलाई ‘साहित्य पदक’ प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?