दराज ११.११ मा अनर मोबाइलको अफर

Read Time = 1 min

काठमाडौं । अनर मोबाइलको आधिकारिक बिक्रेता सेल्ट्रन नेपालले दराज ११ः११ का अवसरमा विभिन्न प्रकारको आकर्षक अफर ल्याएको छ । नोभेम्बर ११ देखि सुरु हुने दराज ११ः११ का लागि अनरले छुट तथा उपहार अफर ल्याएको हो । कम्पनीका अनुसार ११ः११ को मुख्य आकर्षण फ्री गिफ्ट हो । अनर नेपालले आफ्ना फोन खरिदमा आकर्षक निःशुल्क उपहार प्रदान गर्नेछ । अनर एक्स ७, अनर एक्स ८ वा अनर ५० लाइटको कुनै पनि खरिदमा अनर इयरबर्ड एक्स ३ लाइट निःशुल्क पाइनेछ भने अनर एक्स ९ खरिदमा अनर ब्यान्ड ६ निःशुल्क पाइनेछ ।

अनर नेपालले आफ्ना एसेसिरिजमा पनि आकर्षक छुट प्रदान गरेको छ । जसको मूल्य पाँच हजार चार सय ९० रुपैयाँको अनर इयरबर्ड्स एक्स ३ लाइट, चार हजार चार सय ९० रुपैयाँ प्राप्त गर्न सकिनेछ भने छ हजार चार सय ९० को अनर ब्याण्ड ६ मा पाँच हजार चार सय ९० रुपैयाँ प्राप्त गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?