सप्तरी २मा सीके राउतको अग्रता, उपेन्द्र यादव तेस्रो

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा तेस्राे स्थानमा हुनुहुन्छ । उहाँ जनमत पार्टीका डा.सीके राउतकाे भन्दा धेरै मतान्तरले पछाडि पर्नुभएकाे छ  ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?