Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

मोरङ – ६ डा. शेखर कोइरालालाई सुरुवाती अग्रता

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुरुवाती अग्रता लिनुभएको छ ।

२०० मत गणना हुँदा कोइरालाले ७६ मत ल्याउनु भएको छ भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याउनु भएको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोपाल कटवालले २२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाउनु भएको छ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?