मोरङ – ६ डा. शेखर कोइरालालाई सुरुवाती अग्रता

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुरुवाती अग्रता लिनुभएको छ ।

२०० मत गणना हुँदा कोइरालाले ७६ मत ल्याउनु भएको छ भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याउनु भएको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोपाल कटवालले २२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाउनु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?