रुपन्देही १ मा एमालेका विश्वकर्मालाई अग्रता, भुसाल पच्छ्याउँदै

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिनुभएको छ । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पच्छ्याउनु भएको छ ।

विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गर्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?