काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै राख्नुभएको छ। मंगलबार दिउँसोसम्मको मतपरिणामअनुसार खतिवडा ५९ सय ४९ मतसहित अगाडि हुनुहुन्छ ।
उहाँलाई एमालेका यज्ञराज सुनुवार ५२ सय २१ मत ल्याएर पछ्याइरहनुभएको छ । दुवैबीच सात सयको मतान्तर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच